गजल
- अशोक असफल
भाषा नै आफ्नो नरहे देश कहाँ रह्यो ?
छैन भने नेपाल यो मधेस कहाँ रह्यो ?
लोकतन्त्रै नरहे तिमी बाँच्नु के बाँच्नु,
संघीयतामा त्रि्रो छुट्टै प्रदेश कहाँ रह्यो ?
एकता भित्र अनेकता खोज्दछौ किन तिमी,
देश डुबैपछि त्रि्रो परिवेश कहाँ रह्यो ?
शुन्यबाट एक चढाउनेले पर्छार्न नि सक्छ ,
पछार्दा तिमी रहन्नौ, त्रि्रो भेष कहाँ रह्यो ?