गजल
- लक्ष्मी क्षेत्री
तिमी नहेर मलाई, हेर्राई घाती हुन सक्छ ।
नजर जुधाउंदैमा, दिन राती हुनसक्छ ।
भागेरै भएपनि, भेट्न आउनु फेरी भोली,
चाल पाए दुनियांले, नजाती हुन सक्छ ।
झुठो माया गर्नेहरु, सस्तो हल्ला फिजाउंछन्,
गुपचापी मायां बरु, धेरै माथि हुनसक्छ ।
दुनियाले के के भन्छ, वास्ता गर्ने हुदै होईन,
मान्छे पिच्छे कुरा गर्ने, कला भाँति भाँति हुन्छ ।
- बुटवल