गजल
_ निशा हमाल
मन रुन्छ त्यस्तो धूनमा, नाचेर के फाइदा ।
खोसिन्छौ की तिमि म बाट डर छ अझै मलाई,
ओइलियोस् पलभरमा त्यस्तो माला गाँसेर के फाइदा ।हृद्य मेरो रुदैंछ यो पल–पल सम्झेर तिमीलाई,
छल्किन्छ आँशु, देखावटी हाँसो हाँसेर के फाइदा ।
सम्भव नहोला यो जिन्दगी अनुपस्थितीमा तिम्रो,
सोच्ने गर्छु उदास जीवन, बाँचेर के फाइदा ।
+ धनपा ४ उत्तरबेहडी, कैलाली