दुई कृति सार्वजनिक
दमक १६ मंसिर । मिडिया नेटवर्क भूटानको आयोजनमा आज शुक्रबार दमक १० स्थित गन्तव्य थिएटरको हलमा दुई साहित्यिक कृतिको विमोचन भएको छ ।
वारँगी मोरँगका स्रष्टा शन्देस तुम्बापोको गजल कृति अतीतका शब्दहरु र नेपालीभाषी भूटानी स्रष्टा धर्मेन्द्र तिम्सिनाको रुबाइ र गजलको सँयुक्त कृति जानु कहाँ हो क्रमस सँगीतकार मणिकमल क्षेत्री, डि.बि. शारु र युवा समालोचक मुनाराज शेर्माले सँयुक्त रुपमा विमोचन गरेका थिए ।
अतीतका शब्द माथि स्रष्टा भुपेन्द्र तिम्सिना र जानु कहाँ हो माथि स्रष्टा धनकुटेकान्छाले समिक्षा गरेका थिए । यसैगरी मिडिया नेटवर्क भूटानले सुरुवात गरेको प्रत्येक महिनाको अनलाई फोटो प्रतियोगिता अन्तर्ग अक्टुवरको बिजयी फोटोग्राफर काशी कँडेललाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमा स्रष्टाहरु प्रकाश आङ्देम्बे, सुन्दर कुरुप, बैदिक अत्री, जितेन मुस्कान, लिला निशा, दिपा प्रहार, एलिना सँग्रौला, रत्न तुम्बापो, देउकुमार तामाँग, यमन सुवेदी, कृष्ण घिमिरे आदिले रचना वाचन गरको सो कार्यक्रम सञ्चालन ज्योति भट्टराइले गरेका थिए भने मेडिया नेटवर्क भूटानका कार्यकारी प्रमुख मनरथ पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।