लोकतन्त्र दिवसमा कविता प्रतियोगिता
धनकुटा । नेपाल गजल प्रतिष्ठान धनकुटाको आयोजनामा धनकुटामा शनिबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।
पाचौ लोकतन्त्र दिवसको अवसरमा सम्पन्न प्रतियोगितामा १७ जना प्रतियोगीहरुको सहभागिता थियो ।
जस्मा निर्मला कुवर प्रथम, उत्तम लिम्वु दोश्रो, द्धवारिका रिजाल तेश्रो र कृष्ण सदावहार सान्त्वना हुनु भएको छ । प्रतिष्ठानका धनकुटा अध्यक्ष यादव तिम्सिनाको अध्यक्षतामा समपन्न प्रतियोगितामा प्रथम दोस्रो तेस्रो र सान्तव्ता हुनेलाई प्रमुख अतिथी कृष्णप्रसाद वस्ती तथा विशिष्ट अतिथि शेषराज शिवाकोटीले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भयो । साथै प्रतियोगितामा सहभागि मध्ये कम उमेरका प्रज्वल भण्डारीलाई समेत पुरस्कार प्रदान गरिएको सचिव खगेन्द्र भण्डारी जानकारी दिनुभएको छ । सो अवसरमा गजलकार रामु घिमिरे क्ष्ितजको काचँ टुटेपछि गजल सग्रह विमोचन गरिएको छ । मोरङगको इटहरा घर भएका गजलकार क्षितिजको धनकुटामा रहि साहित्य सिर्जना गरिरहनु भएको छ । उहाको यो गजल सग्रह पहिलो कृति हो । कार्यक्रममा साहित्कार पिताम्वर भट्टराई टिकाप्रसाद लामिछाने मुकुन्द प्रयास जनार्दन गोठाले रमेशचन्द्र अधिकारी वावुराम सुवेदी लगायतको उस्थिीति थियो ।