गजल
अन्धकार कोठा भित्र, दिप ज्योती र्छन पर्छ ।
कुसंस्कार फैलदै छ, भण्डाफोर गर्न पर्छ ।
कार्यालय कुर्ने सबै, मौका छोप्ने भएका छन्,
काम छैन पालो कुर्ने, अब अघि र्सन पर्छ ।
कठालोमा समातेर, घिस्याँउ त विकृतीलाई,
नर्फकने बाटो लागि, उस्ले जङ्घार तर्न पर्छ ।
लटरम्म फलेको छ, झुटै झुटको खेती याँहा,
सत्यताको गोली हानौ, झुट्को फल र्झन पर्छ ।
हाम्रो रगत चुसि बाँच्ने, धेरै भए जुका याहाँ,
आफैं सजग बनौं हामी, तिनीहरु मर्न पर्छ ।