गजल
-यात्री शेखर
भेट गरौ भन्यौ तिमीले, तिम्रै सामु आउँदै छु ।
तिम्रो रुपको दर्शन गर्न, टाढाबाट धाउँदै छु ।
चिनजानपनि थे न, भेटघाट काहा हुन्थ्यो ,
कस्ति छौ तिमी आज, मेरै सामु पाउदैछु ।
परेलीमा गाजल होला, गाला छेउमा कोठी पनि ,
कल्पनामा तिम्रो तस्विर यस्तै खाले खिचाउदै छु ।
रातोलाली ओठभरी, चुल्ठी बाटी दुवै तिर ,
यस्तै भइ पर्खि बस्या अनुमान लाउदै छु ।