Nepali Gajal
गृहपृष्ठ
गजल
गतिविधि
समाचार
अन्य
twitter
facebook
गजल
- इश्वर दाहाल
बलेको अगुल्टो ताप्न सिकेछौ ।
बढाएर आफै नाप्न सिकेछौ ।
थमाएर आफ्ना सृजनशील हात,
फैलाएर माग्दै थाप्न सिकेछौ ।
गल्ती गर्दै हिड्छौ दोष मलाइ,
थुपारी दिन्दिन् सराप्न सिकेछौ ।
गरेर अचाक्ली जाल फटाइ,
गुणी भेष घुम्टो खाप्न सिकेछौ ।
Newer Post
Older Post
Home
Followers
Popular Posts
गजलको परिचय र संरचना, छोटो जानकारी
‘गीत र गजल मिडियाले छुट्याउनु र्पछ’
गजल
गजल सिद्धान्तको पुस्तक
क्लीक संख्या