गजल
धुजा विखण्डित र तकन्दर मन ।
अभद्र दुनीयां अनि खण्डहर मन ।जुन टिप्न तारा उक्लने आशाहरु,
गगन नचुम्दै खान्छ हण्डर मन ।
कञ्चन्को बारीमा मिठो सपना फल्यो,
गहमा आंशुको भेल, कस्तो सिकन्दर मन ।
जिउनुका दुइ दशक मुक्तिका गीत गाईयो,
प्रभातमै पिंजडाको सुगा जकडवन्दर मन ।
- डाडांखाली ३ खेल्नेचौर सुर्खेत