गजल
- विपल वोयुंग
कर्णाली र कान्तिपुर समान हुन्छ कैले ?
कन्चंपुरी कमैयाले शिखर छुन्छ कैले ?
खोकु छिन्तांग रुदा खेरि कसको मुटु नदुख्लार ?
इतिहासले कालो मुख फेरि धुन्छ कैले ?
रगतमा लात्पतिई माटो बोल्दै थियो,
समाजले अहिंसालाइ अब चुन्छ कैले ?
हावालाई आवा थपे तुफान बन्छ जरुर,
अज्झ आंधी नचलाए बैरी रुन्छ कैले ?
कालापानी बेहोसिमा रुदै थाक्ने भयो,
जन्मिएर योद्दा हरु सीमा घुम्छ कैले ?
कर्णाली र कान्तिपुर समान हुन्छ कैले ?
कन्चंपुरी कमैयाले शिखर छुन्छ कैले ?
खोकु छिन्तांग रुदा खेरि कसको मुटु नदुख्लार ?
इतिहासले कालो मुख फेरि धुन्छ कैले ?
रगतमा लात्पतिई माटो बोल्दै थियो,
समाजले अहिंसालाइ अब चुन्छ कैले ?
हावालाई आवा थपे तुफान बन्छ जरुर,
अज्झ आंधी नचलाए बैरी रुन्छ कैले ?
कालापानी बेहोसिमा रुदै थाक्ने भयो,
जन्मिएर योद्दा हरु सीमा घुम्छ कैले ?