गजल
प्रगती गिरी
सिमीत हुन खोजेका थे, जिन्दगीका रहरहरु ।
साथमा राख्न खोजीरहे, जनमनका लहरहरु ।
सचेत हुन मन लाग्यो नविनतम विचारमा,
बनाउ अब सिचाई गर्न, नबनेका नहरहरु ।
हराउदैछ स्वाधिनता नेपालीको अस्तीत्व नी,
जोगाउन अस्तीत्वलाई फोडौं ठुला पहरहरु ।
दुःखै दुःखमा गाँउबस्तीका मनहरु जलीरहे,
गाँउसंगै पिडा मेट्न उठाउँ हाम्रा शहरहरु ।
रेडियो सारदा, सल्यान
सिमीत हुन खोजेका थे, जिन्दगीका रहरहरु ।
साथमा राख्न खोजीरहे, जनमनका लहरहरु ।
सचेत हुन मन लाग्यो नविनतम विचारमा,
बनाउ अब सिचाई गर्न, नबनेका नहरहरु ।
हराउदैछ स्वाधिनता नेपालीको अस्तीत्व नी,
जोगाउन अस्तीत्वलाई फोडौं ठुला पहरहरु ।
दुःखै दुःखमा गाँउबस्तीका मनहरु जलीरहे,
गाँउसंगै पिडा मेट्न उठाउँ हाम्रा शहरहरु ।
रेडियो सारदा, सल्यान