गजल

- डिल्ली संगीत
लुकाई लुकाई किन हेर्र्छौ सोझै मलाई हेर्ने गर ।
मनमा राख्न सक्तैनौ त जलाउन सलाई कोर्ने गर ।

सानो सानो कुरामा पनी मलाई किन पिरपारेको,
तिमलाई मेरो शंका लागे आजै मलाई छोड्ने गर ।

वाटो उही हो त्रि्रो मेरो साथ माग्यौ राजी थिए,
हिजो खा को वाचा कसम आजलाई तोड्ने गर ।

म त आखीर भिखारी हु कहिले कसो माग्न आउला,
मागुरो यो डिल्ली भनी मुखे वचन फोड्ने गर ।

- मर्मपरिकाँडा सल्यान