गजल


-राजेश्वर ढकाल
वगैचाको फूलको माली हुन सकिएन
एउटा फूल मन् परेको छुन सकिएन

पुतली बनि उन्को बरिपरि घुमे पिन
लगाउन फूलको जति गुन सकिएन

वास्ना थाहा पाएँ तर टाढामा थियौ तिमी
उन्को समिप्यमा कहिल्यै रुन सकिएन

अजम्वरी माया गाँसेर जुनी जुनी भरी
उन्को दिल्को सुकुमार भै ज्युन सकिएन

वगैचाको फूलको माली हुन सकिएन
एउटा फूल् मन परेको छुन सकिएन

- गोरखा - हाल; दोहा - कतार