गजल


  • रात को शित बाँकी छ, नव बसन्त 'आ' छैन,
    चिस्याउने जाडो बाँकी छ, शिशिर अझै 'गा' छैन,

    पोहोर साल हालेको, जडौरीको लुगा मेरो,
    जस्ता को तस्तै नै छ, अहिलेसम्म 'ला' छैन,

    मौका मा चौका हान्न कुरेर नै बसी 'रा' छु,
    केही दिन अरु पर्ख, समय ठीक भा छैन