गजल
- नविना
पुग्नु पारी छ ।
यात्रा जारी छ ।
बोक्याछौं पिठ्यूँमा,
ठूलो भारी छ ।
सहज छैन बाटो,
काँडा घारी छ ।
रोप्नु छ अधिकार,
बाँझो बारी छ ।
छिनाउँछौं बाधा,
विचारको आरी छ ।
पुग्नु पारी छ ।
यात्रा जारी छ ।
बोक्याछौं पिठ्यूँमा,
ठूलो भारी छ ।
सहज छैन बाटो,
काँडा घारी छ ।
रोप्नु छ अधिकार,
बाँझो बारी छ ।
छिनाउँछौं बाधा,
विचारको आरी छ ।