गजल

 यमप्रसाद पराजुली
म मरेको दिन तिम्ले आफ्ना गुन्टा कस्छेउ होलि ।
पराइको हात समाई उसै सग बस्छेउ होलि  ।

मेरा आफन्त मेरो वियोगमा छटपटी रहदा ,
तिमि बाटो खुलो भन्दै अर्कैसगं भाग्छेउ होलि  ।

तेह्रौ दिनको पुन्ने तिथिमा सबै  दुखी हुदा खेरि ,
तिमि रमाइलो उत्तसब ठानी नाची राख्छेउ होलि

नवलपरासी प्रगतिनगर ७ गैंडी
   हाल - दोहा कतार