गजल


- कपिलविवश भट्ट 'कञ्चन'
अनायासै त्रि्रो मन दुखाए माफ गर ।
सारा जीवन एक्लो सुकाए माफ गर ।

चाहाना धेरै थियो र्समर्पण अनि पनि,
मनभित्र आफ्नै कुरा लुकाए माफ गर ।

बषर्ायामको झरीमा रुझ्ने चाहाना मेरो,
भित्रर्ीर् इच्छा मारी चुकाए माफ गर ।

स्वाभिमानको निम्ति बाँचेको थिए ,
उदासिन भई शिर झुकाए माफ गर ।

बाहुमा कस्न सम्म कसेकै थियौ,
अनायासै बन्धनको फुकाए माफ गर ।