गजल
- बैकुण्ठ ढकाल
मध्य रात्मा मीस्कल गरी किन औला दुखाउनु नानु ।
निदरीलाई छली छली किन घाँटी सुकाउनु नानु ।
अपनत्व र निकटीको ब्यबहार गर्छु भनि भनि,
दुख बाँढे घट्ने जान्दा जान्दै किन लुकाउनु नानु ।
तप्त तप्प आँसु चुहाई प्रलेसको तस्बीरसंग,
टाढा छैन मनको रोजाई अंगाल्न किन चुकाउनु नानु ।
समुन्द्रका छाललाई दुनामा राख्न सकिन्न है,
खुम्च्याएर सारा आशलाई किन थक्थकाउनु नानु ।