गजल
झापाली
बिर्सिए पनि ठिकै छ सानु, नठान्नु पर्राई ।
जातिय युद्ध नहोस् कतै, हिमाल पहाड र तर्राई ।
भुलेको छैन् आज नी मैले, पाएको साथ तिम्रो,
एकै साथ गयौ, लड्नलाई हामी न्यायको लर्डाई ।
लक्ष्य एक, विचार एक, गन्तब्य भिन्न थ्यो,
विवश बनि मुगलान पसे, नठान्नु डर्राई ।
भित्ताको तस्विर देखेर आज, यो छाति चिरीन्छ,
भुलेको छैन् कसैले पनि, गौरको लर्डाई ।
तोपगाछी, झापा