Nepali Gajal
गृहपृष्ठ
गजल
गतिविधि
समाचार
अन्य
twitter
facebook
गजल
बुद्धी मोक्तान
पिरती लोभ्याउने लाली छ ।
र पनि त्यो ठाउँ खाली छ ।
नागबेली चुल्ठी छ गुथेको,
सिउदोमा चाँदनी बाली छ ।
छिनेको बारुली कम्मरको,
हिडाइँमा बिल्लीको चाली छ ।
अधरको मोहनी कोकिल स्वर,
नगरा सङ्गीतको ताली छ ।
जिवनको फूल गोड्ने हो,
बगैंचा नजिक माली छ ।
बुद्धको भक्तिनी उनी हुन्,
प्रतिमा अगाडी थाली छ ।
Newer Post
Older Post
Home
Followers
Popular Posts
‘गीत र गजल मिडियाले छुट्याउनु र्पछ’
गजल
गजलको परिचय र संरचना, छोटो जानकारी
गजल
क्लीक संख्या