गजल
- त्रसित बसन्त
हिजो के भयो, भुलेर जाऊ ।
नलजाउ प्रिया, खुलेर जाऊ ।
नमिल्न सक्छ, फेरी अर्को सफर,
आएको बेला, डुलेर जाऊ ।
बनाए“ वारी, यो तिम्रै लागि,
आऊ न प्रिया, फूलेर जाऊ ।
फूल बनी फूल्न, सकिन साथी,
का“डामा पनि, झुलेर जाऊ ।
रमाइलो यात्रा, हुनेछ तिम्रो,
'त्रसित'लाई भित्र, हुलेर जाऊ ।
- लम्की, कैलाली
हिजो के भयो, भुलेर जाऊ ।
नलजाउ प्रिया, खुलेर जाऊ ।
नमिल्न सक्छ, फेरी अर्को सफर,
आएको बेला, डुलेर जाऊ ।
बनाए“ वारी, यो तिम्रै लागि,
आऊ न प्रिया, फूलेर जाऊ ।
फूल बनी फूल्न, सकिन साथी,
का“डामा पनि, झुलेर जाऊ ।
रमाइलो यात्रा, हुनेछ तिम्रो,
'त्रसित'लाई भित्र, हुलेर जाऊ ।
- लम्की, कैलाली